२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४० प्रतिशत सिट समानुपातिकबाट ल्याउँछौ : काँग्रेस प्रवक्ता महत 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले ४० प्रतिशत सिट समानुपातिकबाट आउने दाबी गरेका छन् । 

अघिल्लो चुनावमा समानुपातिकमा ४० र प्रत्यक्षमा २३ सिटमात्र आएको उल्लेख गर्दै प्रवक्ता महतले अहिले पनि ४० प्रतिशत सिट समानुपातिकबाट आउने बताएका हुन् ।

६१ ठाउँमा सङ्घ वा प्रदेशमा खाली रहेको उनले भने,’यस्तो ठाउँमा हाम्रा साथी निष्क्रिय हुने डर छ ।’

प्रेस युनियनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेस प्रवक्ता महतले आफूहरूले गठबन्धनमा भोट नहाले समानुपातिकमा समेत भोट नआउने आशङ्का व्यक्त गर्दै सबै क्षेत्रमा मतदान गर्न आग्रह गरे । 

‘धेरै उम्मेदवार ठूलो कुरा होइन परिणाम ल्याउनु ठूलो कुरा हो । त्यसैले हामीले परिणाममा केन्द्रित गरेका छौँ । हामीले अर्को दलको लाई मत दिन जरुरी छ, ‘उनले भने ।

ओली सरकारले संविधान लत्त्याएकाले त्यसविरुद्ध विद्रोह भएर अहिलेको सरकार बनेको उल्लेख गर्दै महतले भने,’अब त्यतै फर्किने कि अग्रगमनको बाटोमा जाने भन्ने अवस्था अहिलेको हो ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अपवित्र गठबन्धन बनेको भन्दै त्यसलाई रोक्न केन्द्रित हुनुपर्ने बताए ।