पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्तिसम्बन्धि कागजात ३ दिनभित्र पेस गर्न निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धी कागजात माग गरेको छ । समितिको...