२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि कार्यकारी परिषद्‌को बैठकबाटै नेविसंघले लियो कागजात नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्‌को बैठकबाट कागजातहरू नियन्त्रणमा लिएको छ ।

शुक्रबार होटेल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषद्को बैठकबाट कागजातहरू नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलले बताए ।

उनले त्रिवि परिसरमै परिषद्को बैठक नबसुन्जेलसम्म नेविसंघले परिषद्का सबै बैठकहरू बिथोल्ने चेतावनीसमेत दिए ।

त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण गर्न, नेपाल कमर्श क्याम्पस मीनभवन पुँजीगत शीर्ष बजेट विनियोजन गर्न, विज्ञात तथा प्रविधि अध्ययन संस्थानडीनको कार्यालय प्रभावकारी कार्य सम्पादन गर्न इ-बैङ्किङलगायत सात एजेन्डामाथि छलफल गर्न त्रिवि कार्यकारी परिषद्को बैठक बसेको थियो।

नेविसंघले कागजात नियन्त्रणमा लिएपछि त्रिवि परिषद्को बैठकमा उपस्थित उपकुलपति, रजिस्ट्रार, रेक्टर, डिनलगायतका पदाधिकारीहरू होटेलबाट भागेका छन् ।

नेविसंघ त्रिवि इकाइ समितिले त्रिविका विभिन्न निकायमा गत असारदेखि नै तालाबन्दी गर्दै आएको छ ।