युरोप पठाइदिन्छु भन्दै ६ सय व्यक्तिलाई ठगी
काठमाडौँ । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको...