काठमाडौँमा अवैध सुन प्रशोधन कारखाना फेला: तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-२, भंगालमा अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका...