काठमाडौँ उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर सवारी धनीलाई हस्तान्तरण
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा...