२४ घण्टामा एक हजार ५९२ सवारीसाधन कारबाही, २० लाख २४ हजार राजस्व संकलन
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु...