काठमाडौँ महानगरद्वारा बालबालिकाको क्षेत्रमा कार्यरत निकायहरूलाई सूचीकृत गर्न २१ दिने सूचना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाको क्षेत्रमा कार्यरत सेवा प्रदायक निकाय, संस्था, समाजसेवी, र बाल मनोविज्ञहरूलाई सूचीकृत गर्न २१ दिने सूचना जारी गरेको छ। महानगरपालिकाको सामाजिक विकास विभागले शुक्रबार प्रकाशित सूचनामा...