मंसिर २ गतेसम्म न्यूरोड क्षेत्रमामा थप काम नगर्ने सहमति
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय बासिन्दासँग सहमति गरेको छ । सहमतिअनुसार उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने...