जग्गाको मूल्यांकन दरलाई आधार मानेर सम्पत्ति कर लेखाजोखा गर्न वडालाई राजस्व विभागको परिपत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्यांकन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष...