एउटा मन कति पल्ट जित्नु हुन्छ ‘प्रचण्ड’ सरकार भन्दै बालेनको व्यङ्ग्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मेलम्चीको पानी वितरणमा पटक-पटक भएको उद्घाटनको विषयमा व्यङ्ग्य गरेका छन् । उनले समाजिक सञ्जाल मार्फत उनले व्यङ्ग्य गरेका हुन् । बालेनले ‘हामीसँग भएको...