महानगरभित्रका स्कुलले अब अनुशासन इन्चार्ज राख्न नपाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डिआई) राख्न नपाउने भएका छ। शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत भनेका छन्।...