न्यूरोडको विकल्पमा निःशुल्क पार्किङ व्यवस्था
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडको पार्किङ हटाएर सो ठाउँभन्दा धेरै सवारी साधनलाई निःशुल्क पार्किङ व्यवस्था दिएको बताएको छ। महानगरले न्यूरोडमा पहिलेभन्दा धेरै सवारी साधन अट्ने गरी निःशुल्क पार्किङको व्यवस्था गरेको...