सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन। स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित...