उठाउँन थालियो सिंहदरवारलगायतको फोहोर
काठमाडौँ । सिंहदरवारसहितका क्षेत्रको फोहोर उठाउन थालिएको छ । काठमाडौँ महानगरपालिकाले २६ चैतदेखि नउठाएको फोहोर सोमबार दिउँसोदेखि उठाउन थालेको हो । सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति कार्यालय, मन्त्री क्वार्टरसहितका ठाउँको फोहोर...