काठमाडौँ महानगर अपडेट : डङ्गोलले भारी मतले लिइन् अग्रता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेबाट सुनिता डङ्गोलले भारी मतले अग्रता लिएकी छन् । निर्वाचन आयोगले दिएको आधिकारिक तथ्याङ्क अनुसार डङ्गोलले ५२० मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका...