पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउने निर्णय तत्काल फिर्ता लिन बालेनलाई चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकिएको भन्दै राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले विज्ञप्ति जारी गरेर महानगरपालिकाका...