प्रशिक्षकसहित प्रतिष्ठा वृद्धिमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान व्यक्तित्व, सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने...