१६ फाल्गुन २०८१, शुक्रबार
स्वीकृति नलिई सडक खन्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाँडी गाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारवाही गरेको छ । महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडी गाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो...