महिलालाई सधैँ दासको व्यवहार बन्द होस् भन्दै कानूनमन्त्रीलाई अनेमसंघले बुझायो ज्ञापन पत्र
काठमाडौँ । अखिल नेपाल महिला संघ काठमाडौँ कमिटीले महिलालाई सधैँ दासको व्यवहार बन्द गर्न माग गर्दै कानूनमन्त्री अजय चौरासियालाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष भगवती गौतम नेतृत्वको टोलीले मन्त्री...