काभ्रेमा मिर्गौला तस्करी : रोकिएकै हो ?
काभ्रेपलाञ्चोक । ‘बैङ्क अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बिच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब...