काभ्रेपलाञ्चोकमा ५६.७५ ग्राम ब्राउन सुगरसहित पाँच जना पक्राउ
काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको प्रहरी चेकपोस्टमा गरिएको सवारी साधन जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । असार २३ गते साँझ...