काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाको विभिन्न स्थानमा प्रवेशद्वार निर्माण
बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले विभिन्न स्थानमा प्रवेशद्वार निर्माण गरेको छ । तामाङ समुदायको भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको तेमालमा घुम्न जानेका लागि गाउँपालिकाले तीन मुख्य नाकामा बौद्ध संंस्कृति...