आज बिदा छैन, नक्कली सूचना निकाल्नेलाई कारबाही हुँदैछ –गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले बुधवार(आज) कुनै बिदा नभएको जनाएको छ । कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै...