काठमाडौँ उपत्यकामा ८ लाखभन्दा बढी सवारी चालक कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाखभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म...