राज्यमन्त्री गिरीलाई सांसदबाट हटाउने अध्यक्ष श्रेष्ठको निर्णय
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा जवाफ नदिएकाले गिरीलाई हटाउने निर्णय...