रेशम चौधरी रिहा हुने हल्लाले कार्यकर्ताहरू फूलमालासहित डिल्लीबजार कारागारमा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी रिहा हुने हल्लाले उनका कार्यकर्ताहरू डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरू झण्डा र फूलमालासहित कारागार अगाडि गएर...