ललिता निवास प्रकरण : धरौटी बुझाउन नसकेपछि एक कर्मचारी कारागार चलान
काठमाडौँ । ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई आइतबार नै...