धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको...