कार्यकर्तालाई चुनावी अभियानमा लाग्न अध्यक्ष यादवको निर्देशन
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज (सोमबार) बसेको पार्टीका नेता...