प्रतिगमनका विरुद्ध आन्दोलनमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रतिगमनका विरुद्धको आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् । झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी...