कार्यकर्तालाई ओलीको निर्देशन- चुनावमा धाँधली भए प्रतिवादमा उत्रिनुस्
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिवार सुनसरीको दुहवीमा...