मन्त्रिपरिषद् बैठक १० बजे बस्दै, सचिव बढुवा र बोर्डको कार्यकारी निर्देशक नियुक्ति हुँदै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाइएको हो । बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत केही नियुक्ति तथा निर्णय हुन...