विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेजेड) को कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक छनोटका लागि...