निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले पर्वत कटुवाचौपारी १...