कार्यदलले एकताको निर्णय गर्न नसकेपछि एमाले स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ । सत्तारुढ नेकपा(एमाले) स्थायी कमिटीको बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ४ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो। पार्टी एकता कार्यदलले तयार पारेको...