एमालेद्वारा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन
काठमाडौँ । नेकपा एमालेले स्थानीय तहमा निर्वाचनमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । एमालेको केन्द्रीय...