अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेसँगै स्वीकृत गरेको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-३० आधारित...