निजामती कर्मचारीलाई सात दिनसम्म पर्यटन काज, एक महिनाको तलब थप
काठमाडौँ। मधेश प्रदेश सरकारले आफ्ना निजामती कर्मचारीलाई आन्तरिक पर्यटन काजका नाममा तीनदेखि सात दिनसम्म भ्रमण गर्ने र त्यसबापत एक महिनाको सुरु तलब स्केल बराबर रकम उपलब्ध गराउने व्यवस्था गरेको छ।...