राप्रपाको कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल हुने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यसम्पादन समितिको बैठक बुधबारका लागि बोलाएको छ। पार्टीका अनुसार बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बैठकमा मुलुकको...