२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा आगामी १५ औँ महाधिवेशनसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

विशेष गरी पार्टी सदस्यता अद्यावधिक प्रक्रियासम्बन्धी विवाद र यसबारे देखिएको आन्तरिक मतभेद छलफलको केन्द्रमा रहेको बताइएको छ। पूर्व सभापति शेरबहादुर देउवा समूह र नेता शेखर कोइराला पक्षले सदस्यता अद्यावधिक नगर्ने अडान लिएको विषय पनि बैठकमा उठाइएको छ।

यसअघि वैशाख १६ गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोप लागेका व्यक्तिहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको थियो।

0 Comments