मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय, बल्खुमै कार्यालय निर्माण गर्ने तयारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङ दम्पतीबाट प्रस्ताव गरिएको जग्गा तथा कार्यालय भवन सहयोग नलिने निर्णय गर्ने तयारी गरेको छ। पार्टी सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार गुरुङ...