कोशी र कालीगण्डकी गाउँपालिकाको केन्द्र हेरफेर
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ वटा गाउँपालिकाको केन्द्र हेरफेर गरेको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सुनसरीको कोशी गाउँपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिकाको केन्द्र हेरफेर...