२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी र कालीगण्डकी गाउँपालिकाको केन्द्र हेरफेर

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ वटा गाउँपालिकाको केन्द्र हेरफेर गरेको छ । 

मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सुनसरीको कोशी गाउँपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिकाको केन्द्र हेरफेर गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ बमोजिम सम्बन्धित गाउँ सभाको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव प्रदेश सरकारमार्फत संघीय सरकारलाई प्राप्त भएपछि ऐनकै सोही दफाको उपदफा ४ बमोजिम केन्द्र ती गाउँपालिकाका केन्द्र हेरफेर भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कोशी गाउँपालिकाको केन्द्र वडा नम्बर १, लौकहीबाट हेरफेर गरेर वडा नम्बर ३ को बद्रीपुल कायम गरिएको छ भने कालीगण्डकी गाउँपालिकाको केन्द्र वडा नम्बर ४, कट्टीबाट हेरफेर गरेर त्यसै वडाको गहलाम कायम गरिएको हो ।