कास्की प्रहरीद्वारा अक्सिजन ग्यास सिलिण्डर सङ्कलन गरी उत्पादन कम्पनीलाई हस्तान्तरण
काठमाडौँ । कोभिड महामारीको अवस्था र आगामी तयारीलाई मध्यनजर गर्दै पोखरामा स्वास्थ्य सामग्रीको प्रबन्धमा जुटेको जिल्ला प्रहरी कार्यालय कास्कीले अक्सिजन सिलिन्डर सङ्कलनमा जोड दिएको छ । कास्कीका विभिन्न मेटल कम्पनी,...