झण्डै डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा सूर्यदर्शनका थप २ जना कारागार चलान
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कारागार चलान भएका छन् । आज बुधवार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले गुरुङ...