धार्मिक पर्यटकीय स्थलको विकासका लागि गुरुयोजना
काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीय स्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण...