कीर्तिपुरमा काँग्रेसद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । काँग्रेसले कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाएको भने वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार...