कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ रहेका छन्। उनी आगलागीमा परेको बा ५ च...