कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि दर्ता कार्य सुरु
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ । आज (मंगलबार)देखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु गरेको हो...